कार्यक्रमहरू

क्र.सं.कार्यक्रमविवरण/सहभागीमिति (वि.सं.)
१व्यवसायिक छनौट अभियानगाउँ-गाउँ तथा घर-घरमा पुगेर दिदीबहिनीहरूको व्यावसायिक रुचि र आवश्यकता पहिचान२०८२ साल वैशाख महिनाभरि
२सरसफाई अभियान कार्यक्रमदेवी डाँडा क्षेत्रमा बृहत् सरसफाई२०८२ साल वैशाख १५ गते
३नेतृत्व विकास तालिमदिदीबहिनीहरूको क्षमता र नेतृत्व विकास सम्बन्धी तालिम२०८२ साल मंसिर २९ गते (९ महिना २९ गते)
४उद्यमशील प्रवर्धनका लागि सामग्री हस्तान्तरणछनौट भएका व्यवसायका आधारमा उद्यमी महिलाहरूलाई आवश्यक सामग्री हस्तान्तरण२०८२ साल मंसिर ३० गते (९ महिना ३० गते)
५अचार बनाउने तालिममहिलाहरूलाई आत्मनिर्भर बनाउन अचार उत्पादन सम्बन्धी विशेष तालिम२०८२ साल चैत २७ र २८ गते
६रजनोवृत्ति (Menopause) सम्बन्धी स्वास्थ्य तालिममहिनावारी सुक्ने अवस्था र महिला स्वास्थ्य सम्बन्धी विशेष सचेतना कार्यक्रम२०८३ साल जेठ २३ गते
७महिला नौमती बाजा बजाउने तालिममौलिक कला संरक्षणका लागि विशेष तालिम (१८ जना दिदीबहिनी र १ जना पुरुष सहभागी)२०८१ साल पुष १८ गतेदेखि पुष २५ गतेसम्म
८मेला तथा महोत्सवहरूमा सहभागिता र प्रवर्धन१. नौमती बाजाको भव्य प्रदर्शनी२. उद्यमी महिलाहरूद्वारा उत्पादित विभिन्न आइटमका अर्गानिक खाद्य वस्तुहरूको बिक्री वितरणविभिन्न समयमा मेला तथा महोत्सवहरू आयोजना हुँदा

Keep Updated

Newsletter

Copyright © 2026 Women for Conversion Deumai. All Right Reserved.