
अहिलेसम्मका गौरवशाली सफलताहरू (Key Milestones & Impact)
म्रो सामूहिक दृढताका कारण स्थापनाको छोटो अवधिमै हामीले केही यस्ता रचनात्मक र ठूला कार्यक्रमहरू सम्पन्न गरिसकेका छौँ, जसले समाजमा परिवर्तनको स्पष्ट रेखा कोरेको छ:


हाम्रो बारेमा (About Us)
देउमाई नगरपालिकाका महिलाहरूमा रहेको आन्तरिक क्षमता, नेतृत्वदायी भूमिका र सामाजिक उत्तरदायित्वलाई एकीकृत गर्दै नगर क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय तथा पर्यटकीय विकासमा टेवा पुर्याउने पवित्र उद्देश्यका साथ यो संस्था क्रियाशील भएको हो। स्थानीय तहदेखि नै नगरपालिकाको समग्र कार्य प्रणाली र विकास निर्माणका कार्यहरूमा रचनात्मक सहयोग पुर्याउन अग्रणी महिलाहरूको सक्रियतामा संस्था दर्ता ऐन, २०३४ को अधिनमा रही “देउमाई रूपान्तरणका लागि महिला” नामक गैरनाफामूलक सामाजिक संस्थाको विधिवत स्थापना विक्रम संवत २०८१ सालमा भएको हो।
संस्था वैधानिक रूपमा स्थापना भएदेखि नै यसले देउमाई नगर क्षेत्रमा महिलाहरूको एक सशक्त, स्वतन्त्र र सक्रिय संगठनको रूपमा आफ्नो बलियो संस्थागत पहिचान बनाउन सुरु गरिसकेको छ। पूर्ण रूपमा स्वयंसेवी र सामाजिक सेवाको भावनाबाट अभिप्रेरित भई यस संस्थाले नगर क्षेत्रको समग्र विकासका लागि विभिन्न रचनात्मक र चेतनामूलक कार्यक्रमहरू अगाडि बढाएको छ। यसका निम्ति स्थानीय समुदाय, वडा तह, नगरपालिका, जिल्ला र प्रदेश स्तरसम्म आवश्यक समन्वय, सहकार्य र सम्बन्ध विस्तार गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।
Collaborated Partner
A collective effort to empower, uplift, and inspire women in Deumai and working together for community development and transformation.
संस्थाको उद्देश्यहरू
लोकतान्त्रिक मूल्य मान्यताको आधारमा समुदायको सामाजिक साथै वातावरण संरक्षणको लागि नागरिकहरुको तर्फबाट योगदान गर्ने यस संस्थाको मुख्य उद्देश्य हुनेछ, भने यसका विशिष्ट उद्देश्यहरु निम्न बमोजिम हुनेछन्:
(क) महिला, सीमान्तकृत समुदाय, उत्पीडनमा परेका वर्ग, लिंग, क्षेत्र र समुदायहरुको आर्थिक, सामाजिक, वातावरणीय र सांस्कृतिक विकासको लागि योगदान गर्ने ।
(ख) विकासको लागि सार्वजनिक नीति, नियम वा रणनीति तर्जुमा तथा तिनीहरुको प्रभावकारी कार्यान्वयनको लागि नागरिकहरुको तर्फबाट योगदान पुर्याउने ।
(ग) सार्वजनिक जवाफदेहिता र सुशासन प्रवर्धन र वातावरण संरक्षणमा नागरिकहरुको तर्फबाट योगदान पुर्याउने ।
(घ) यो संस्था मुनाफारहित जनहितकारी सामाजिक संस्था हुनेछ ।
Program
“Our initiatives to empower women and strengthen communities.”
Success Stories
“Real stories of change, empowerment, and transformation from our community.”
Become Our Member
Join a supportive community dedicated to growth, learning, and empowerment.
Together, we create opportunities that help you build a brighter and more independent future.
News & Activities
Stay updated with our latest programs, events, and community initiatives.
Successful Completion of One-Day Menopause Awareness Workshop Organized by Women for Deumai Transformation
मिति2083/02/23 सफलतापूर्वक सम्पन्न: “एक दिने रजोनिवृत्ति (Menopause) सम्बन्धी सचेतना कार्यशाला गोष्ठी” अत्यन्तै खुसी र
Closing Ceremony of Two-Day Pickle Making Training Organized by Women for Deumai Transformation
देउमाई रूपान्तरणका लागि महिला संस्था द्वारा आयोजित दुई दिवसीय अचार बनाउने तालिमको समापन कार्यक्रम
Successful Completion of Women Empowerment and Business Support Distribution Program
२०८२/०९/३० कोशी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत योजना बैंकमा समावेश भएको महिला सशक्तिकरण तथा

Quick Links
Other Pages
Contact Info
Copyright © 2026 Women for Conversion Deumai. All Right Reserved.








