२०८२/०९/३०
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत योजना बैंकमा समावेश भएको महिला सशक्तिकरण तथा व्यवसाय हस्तान्तरण कार्यक्रम अन्तर्गत आज ९ जना दिदीबहिनीहरूलाई आवश्यक सामग्री हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
यस कार्यक्रमले महिलाहरूको आत्मनिर्भरता, आर्थिक सशक्तिकरण तथा उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास लिएका छौँ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरू तथा सहभागी दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद। ![]()
![]()





